Bibhinna Music - Tyaha Katai Lyrics:
माथि माथि खै कहाँ
बादलको बाटो हुदै
समुन्द्रको बेग संगसंगै
उडिरहेछु खै, त्यहाँ कतै
सधै सधै, झरी ताल संगै म
निहाल्दै सर्माउदै
हेर्दै आफ्नै छायालाई
निहाल्दै सर्माउदै
हेर्दै आफ्नै छायालाई
उडिरहेछु खै, त्यहाँ कतै
सधै सधै, झरी ताल संगै म |
Last updated 9 months ago