Paani Ko Chhal cover

Paani Ko Chhal

by Aftyaro

Lyrics

काँहा बाट आयो कालो बादल बोकि ल्यायो पानीको छाल

पारेर गयौ झरी घर फर्कियो सबै चरी 

छाना बाट झर्दैछ पानी थोपा बनी

पुरानो पाइला हरुको धुलो पखाली

काहा गयेउ फ़ेरि कालो बादल

चम्काइ सडक बनी


आकाश उज्यालो भयो पानी जति सबै पोखिएर

मान्छेहरु फेरि दैडिए ओतबाट निस्किएर

चराहरु उडे आकाश तिर

घाम निस्कियो मुस्कुराउदै डर छैन

मलाई के को छ पिर


[Guitar Solo]


मलाई के को छ पिर ! x 16 

More from this artist

  1. No related songs found.