Layak

Layak

Chumbak

From the album: Sapana Bhayo Mahango (2025)
61 views
Duration: 04:22

Chumbak - Layak Lyrics:

सुध्रिसक्थे होला अहिले म 
तिम्रो छायाँ को शितलमा 
कति आनन्द थियो
आनन्द थियो

कहाँ पुग्थे होला अहिलेसम्म
तिम्रो हावाको लहरमा 
कति सजिलो कति आनन्द थियो 

कसैको छैन कि लायक म ?
येस्तै पो सोच्थेकी सायद म 
सायद सत्त्य रिसाएछ 
कोहि फर्केन 

कसैको छैन कि लायक म ?
येस्तै पो सोच्थेकी सायद म 
सायद सत्त्य रिसाएछ 
कोहि फर्केन 

यहाँ ।  

पुगिसक्थे होला अहिलेसम्म 
तिम्ले सजाएको शहरमा
कति आनन्द थियो
बेग्लै आनन्द थियो

कसैको छैन कि लायक म ?
येस्तै पो सोच्थेकी सायद म 
सायद सत्त्य रिसाएछ 
कोहि फर्केन 

कसैको छैन कि लायक म ?
येस्तै पो सोच्थेकी सायद म 
सायद सत्त्य रिसाएछ 
कोहि फर्केन 

यहाँ ।  

गर्दिन अब येस्तो गल्ती 
गर्दिन ।

ज्यूँदैछु आशाहरू मारेर 

मारेर 

म ज्यूँदैछु आशाहरू मारेर 

मारेर 

ज्यूँदैछु आशाहरू मारेर 

मारेर 

म ज्यूँदैछु आशाहरू मारेर 

मारेर 

ज्यूँदैछु आशाहरू मारेर 

मारेर 

म ज्यूँदैछु आशाहरू मारेर 

मारेर 


Last updated 4 months ago

Share this song:

Layak

Layak

Chumbak

More by Chumbak

Similar Songs