Sahara cover

Sahara

by Grunchiez

Lyrics

भरेको रंग त्यो केही हैन

साहारा मात्र केही तिम्रो छैन

भरिएका संसारलाई लु केही भन्नु छैन

मात्रै एउटै कहानी दोहोरिन्छ


भरेको रंग त्यो केही हैन

साहारा मात्र  केही  तिम्रो छैन

भरिएका संसारलाई लु केही भन्नु छैन

मात्रै एउतै कहानी दोहोरिन्छ


साहारा मेरो (मेरो)

बाहाना तिम्रो (तिम्रो)


साहारा मेरो

बाहाना तिम्रो (तिम्रो)


[Guitar Solo]


थरि थरि संसार यहाँ

भरिएका छन् माया

थरि थरि संसार यहाँ

भरिएका छन् माया


मैले  गरि  गएको  माया

कैले बुझ्यौ र ?

यो माया भन्ने के हो

कैले बुझ्थेउ र ?


मैले  गरि  गएको  माया

कैले बुझ्यौ र ?

यो माया भन्ने के हो

कैले बुझ्थेउ र ?


साहारा  मेरो  (मेरो)

बाहाना तिम्रो (तिम्रो)


साहारा  मेरो …….

बाहाना तिम्रो (तिम्रो)


[Outro]