नबिसाई यो मन भार चलिरह्यो समय
खोज्दै थिएँ खुशी पुऱ्याउँछु भनी तिमीलाई
सासै गयो, जुनी मेटियो, देखिन प्रकाश
कर्मै ढल्यो, आँसु सुक्यो, अझ निलो आकाश
तैपनि रोकिएन समय जीवनको नेटो काटी
दुःखमा रुमलिएको खुशी भेटिन बाँकी
सासै गयो, जुनी मेटियो, देखिन प्रकाश
कर्मै ढल्यो, आँसु सुक्यो, अझ निलो आकाश
सासै गयो, जुनी मेटियो, खै कता प्रकाश?
कर्मै ढल्यो, आँसु सुक्यो, अझ निलो छ र आकाश?
सुरु हुन्छ, रोकिँदैन, चलिरहन्छ समय
सुरु हुन्छ, रोकिँदैन, चलिरहन्छ समय
सुरु हुन्छ, रोकिँदैन, चलिरहन्छ समय
सुरु हुन्छ, रोकिँदैन, चलिरहन्छ समय
सुरु हुन्न, रोकिँदैन, चलिरहन्छ समय
सुरु हुन्न, रोकिँदैन, चलिरहन्छ समय
सुरु हुन्न, रोकिँदैन, चलिरहन्छ समय
सुरु हुन्न, रोकिँदैन, चलिरहन्छ समय