Shaili (शैली) cover

Shaili (शैली)

by Nischal Gurung

Lyrics

म तिमीलाई गीत गाउदैछु
केवल तिमी सुनिदेउ
अनि भन ओ मेरो माया तिमी
सधै मेरो नै

रिसाउने मन् फकाउदैछु
प्रिये तिमी बुझिदेउ
शायद गल्ति मेरोनै थियो की
अनि तिमी चाही ठिकै

अधुरो छ तिम्रो मुस्कान बिना मेरो जिन्दगी
अल्झाएर भो धेरै नतड्पाउ मायालु
तिमी मेरो म तिम्रै हो

एउटा धुन कोरेको छु
संगसंगै गाइदेउ
छोडेर ति बेक्कारको घुर्की
एकचोटी हासिदेउ
छोडेर ति बेक्कारको घुर्की
एकचोटी हासिदेउ

More from this artist

  1. No related songs found.